QR Code Generator & Barcode Generator
Generate professional codes instantly
QR र बारकोड जेनेरेटर एक नजरमा
बनाउनुअघि जान्नुपर्ने कुरा।
- मूल्य
- निःशुल्क, साइन-अपबिना। जति चाहिन्छ उति कोड बनाउनुहोस्, वाटरमार्कबिना।
- सामग्री
- जुनसुकै लिङ्क वा टेक्स्ट। QR कोड र 11 किसिमका बारकोड: Code 128, Code 39, EAN-13, EAN-8, EAN-5, UPC-A, ITF-14, ISBN, Codabar, MSI Plessey र Pharmacode।
- नतिजा
- प्रिन्टका लागि तयार JPG वा PDF। आफ्नै रङ र साइज, चारकुने, गोलो वा डट स्टाइल, र बीचमा लोगो (ऐच्छिक)।
- म्याद
- स्ट्याटिक कोड, कहिल्यै म्याद सकिँदैन। सामग्री कोडभित्रै हुन्छ, लिङ्क वा टेक्स्ट ठिक रहेसम्म चल्छ।
- चल्छ
- जुनसुकै ब्राउजरमा, अफलाइन पनि। मोबाइल, ल्यापटप, Windows, Mac र Linux।
- गोपनीयता
- तपाईंकै ब्राउजरमा बन्छ। तपाईंले लेखेको अपलोड हुँदैन; सेयर वा सेभ नगरेसम्म केही डिभाइसबाहिर जाँदैन।
How to generate QR codes and barcodes online for free?
Why choose our QR and barcode generator?
Frequently Asked Questions
आफ्नो QR कोड कसरी बनाउने?
माथि लिङ्क वा टेक्स्ट लेख्नुहोस् वा पेस्ट गर्नुहोस्, चाहे रङ र साइज मिलाउनुहोस्, अनि कोड JPG वा PDF मा डाउनलोड गर्नुहोस्। निःशुल्क, साइन-अपबिना, वाटरमार्कबिना।
यो QR कोडको म्याद सकिन्छ?
सकिँदैन। यी स्ट्याटिक QR कोड हुन्: लिङ्क वा टेक्स्ट कोडभित्रै रहन्छ, हाम्रो सर्भरमा होइन, त्यसैले कहिल्यै म्याद सकिँदैन। तर प्रिन्टपछि लिङ्क बदल्न मिल्दैन, त्यसैले प्रिन्टअघि लिङ्क जाँच्नुहोस्।
बैंक खाताको भुक्तानी QR यहाँ बनाउन मिल्छ?
भुक्तानी QR (जस्तै Fonepay वा बैंकको QR) को आफ्नै ढाँचा हुन्छ, त्यसैले आफ्नो बैंक वा वालेट एपबाट बनाउनुहोस्। खाता नम्बर मात्र लेखेर बनाएको QR भुक्तानीका लागि चल्दैन।
WiFi को QR कोड कसरी बनाउने?
WIFI:T:WPA;S:नेटवर्कको_नाम;P:पासवर्ड;; जस्तो टेक्स्ट आफ्नो नेटवर्कको नाम र पासवर्डसहित लेखेर कोड बनाउनुहोस्। धेरैजसो मोबाइलले स्क्यान गर्दा नेटवर्कमा जोडिन सोध्छन्।
QR कोडमा लोगो राख्न मिल्छ?
मिल्छ। आफ्नो लोगो अपलोड गरेर क्रप र जुम गर्नुहोस्, कोडको बीचमा देखिन्छ। लोगोसहित पनि स्क्यान होस् भनेर error correction आफैँ बढ्छ।
लोकेसन वा फेसबुक पेजको QR कोड कसरी बनाउने?
Google Maps को सेयर लिङ्क वा फेसबुक पेजको लिङ्क कपी गरी यहाँ पेस्ट गरेर कोड बनाउनुहोस्।
प्रोडक्टको बारकोड कसरी बनाउने?
किसिम छान्नुहोस्, जस्तै EAN-13 वा Code 128, नम्बर हालेर डाउनलोड गर्नुहोस्। पसलमा बेच्न आधिकारिक नम्बर प्रायः GS1 बाट लिनुपर्छ; यो टुलले तपाईंले हालेको नम्बरको बारकोड बनाउँछ।
मेरो डाटा सुरक्षित छ?
छ। कोड तपाईंकै ब्राउजरमा बन्छन् र अफलाइन पनि चल्छन्; तपाईंले लेखेको हामीकहाँ पठाइँदैन। लिङ्क सेयर गर्दा वा Google Drive मा सेभ गर्दा मात्र फोटो अपलोड हुन्छ।
Curious how QR codes and barcodes differ, and which format to pick? Read our full guide: Free QR Code and Barcode Generator (2026).
Use other tools
Everything you need to work with PDFs - free, fast, and private.